काठमाडौं । टंक बुढाथोकीको निर्देशनमा निर्माण हुनलागेको चलचित्र ‘मन बिनाको धन-२’ मा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, यमन श्रेष्ठ, राजाराम पौडेल, रश्मिला तामाङ र निर्मल शर्मालाई अनुबन्ध गरिएको छ । यसअघि सरोज खनाल, गौरी मल्ल, विपिन कार्की, पूजा शर्मा, महेश त्रिपाठी, किरण केसी, प्रकाश घिमिरे र शंकर श्रेष्ठ पनि कलाकार टोलीमा जोडिइसक्नुभएको छ । चलचित्रमा मदनकृष्ण
‘मन बिनाको धन-२’मा कलाकारहरूको बलियो लाइनअप


