थ्रिलर र रहस्यको प्लट सहित ‘मास्टर्नी’को ट्रेलर सार्वजनिक

Art KhabarArt KhabarSourceAug 6, 20261 min read
थ्रिलर र रहस्यको प्लट सहित ‘मास्टर्नी’को ट्रेलर सार्वजनिक
काठमाडौं । सुवेन्दु घोषको निर्देशनमा तयार भएको चलचित्र ‘मास्टर्नी’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्र आयंका फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रको निर्माण टिमले बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै ट्रेलर रिलिज गरेको हो। क्राइम थ्रिलर र मर्डर मिस्ट्री विधामा केन्द्रित रहेको सार्वजनिक ट्रेलरले मुख्य रूपमा एउटी आमा र छोरीबीचको प्रगाढ भावनात्मक सम्बन्धलाई चित्रण गरेको छ । […]