‘अक्षरा’को नयाँ पोस्टरमा कलाकारहरूको मौनता

The Cinema TimesThe Cinema TimesSourceAug 6, 20261 min read
‘अक्षरा’को नयाँ पोस्टरमा कलाकारहरूको मौनता
द सिनेमा टाइम्स, काठमाडौं । मुख्य कलाकार समेट्दै सिनेमा ‘अक्षरा’को नयाँ पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले बिहीबार सिनेमाका मुख्य कलाकारहरूको क्यारेक्टर लुक पोस्टर सार्वजनिक गरेका हुन् । सार्वजनिक पोस्टरमा सिनेमाकी मुख्य अभिनेत्री न्यान्सी खड्का केन्द्रमा छिन् । उनी गम्भीर र सोचमग्न भावमा देखिएकी छन् । उनको पछाडि कलाकार सुशील सिटौला छन् भने अन्य  […]