काठमाडौं – यहि साउन २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लज्जावती’को दोस्रो गीत ‘मलाई पिर परेको तिम्लाई के थाहा छ’ सार्वजनिक भएको छ। बिहीबार निर्माण पक्षले युट्युबमार्फत रिलिज गरेको यस मर्मस्पर्शी गीतले प्रेम र विछोडको गहिरो पीडालाई पर्दामा उतारेको छ। गायक थानेश्वर गौतमको स्वर, भीम कुमार ओझाको शब्द र सन्तोष बिसीको सङ्गीत रहेको यस गीतमा […]
The post ‘लज्जावती’को दोस्रो गीत ‘मलाई पिर परेको’ सार्वजनिक, श्री कृष्णको ‘पागलप्रेमी’ अवतार appeared first on Film, Music and Entertainment News Portal From Nepal.


