क्राइम थ्रिलर ‘मास्टर्नी’को ट्रेलर सार्वजनिक, भदौ ५ देखि प्रदर्शन

News FilmyNews FilmySourceAug 6, 20261 min read
क्राइम थ्रिलर ‘मास्टर्नी’को ट्रेलर सार्वजनिक, भदौ ५ देखि प्रदर्शन
काठमाडौं । आयंका फिल्म्सको प्रस्तुतिमा बनेको पहिलो फिल्म ‘मास्टर्नी’को ट्रेलर सार्वजनिक गरिएको छ। यसअघि सार्वजनिक पोस्टर र टिजरले फिल्मको कथावस्तुबारे केही संकेत दिएका थिए। ट्रेलरले भने आमा–छोरीबीचको भावनात्मक सम्बन्ध र छोरीको सुरक्षाका लागि आमाले गर्न सक्ने संघर्षलाई अझ स्पष्ट रूपमा प्रस्तुत गरेको छ। क्राइम थ्रिलर तथा फ्यामिली ड्रामा जनरामा बनेको फिल्मको ट्रेलरमा प्रमुख कलाकारहरूलाई प्राथमिकता …