फिल्म ‘हली’ युकेमा सोल्ड आउट

Ranga NepalRanga NepalSourceAug 6, 20261 min read
फिल्म ‘हली’ युकेमा सोल्ड आउट
काठमाडौं । यही साउन २२ गतेबाट नेपालभर प्रदर्शनमा आउन लागेको फिल्म ‘हली’ युकेमा सोल्ड आउन भएको छ । निर्माण टिम र त्यहाँको वितरक ‘सपन इन्टरटेनमेन्ट लिमिटेड’बीच प्रदर्शन अधिकारका लागि सम्झौता भएसँगै सोल्ड आउट भएको हो । निर्माण पक्षका अनुसार आगामी सेप्टेम्बर २० तारिखमा अल्डरशटस्थित प्रिन्सेस हलमा आयोजना हुन लागेको विशेष शोका टिकटहरू बिक्री थालिको हो […]