‘मास्टर्नी’को ट्रेलर सार्वजनिक, आमा–छोरीको सम्बन्ध र अपराधको रोमाञ्चक कथा

Celebrity NepalCelebrity NepalSourceAug 6, 20261 min read
‘मास्टर्नी’को ट्रेलर सार्वजनिक, आमा–छोरीको सम्बन्ध र अपराधको रोमाञ्चक कथा

काठमाडौं । आयंका फिल्म्सको प्रस्तुतिमा बनेको फिल्म ‘मास्टर्नी’को ट्रेलर सार्वजनिक गरिएको छ। यसअघि सार्वजनिक पोस्टर र टिजरले दिएको कथाको संकेतलाई ट्रेलरले थप स्पष्ट पारेको छ। क्राइम थ्रिलर तथा फ्यामिली ड्रामा जनरामा बनेको फिल्मको ट्रेलरमा आमा–छोरीबीचको भावनात्मक सम्बन्ध र छोरीको सुरक्षाका लागि आमाले गर्ने संघर्षलाई मुख्य रूपमा प्रस्तुत गरिएको छ। ट्रेलरमा प्रियंका कार्की जोशी, सिम्रन खड्का, […]

The post ‘मास्टर्नी’को ट्रेलर सार्वजनिक, आमा–छोरीको सम्बन्ध र अपराधको रोमाञ्चक कथा appeared first on Celebrity Nepal.