मनिषा कोइरालाको चर्चित सिनेमा ‘१९४२ः अ लभ स्टोरी’ पुनः रिलिज हुँदै

The Cinema TimesThe Cinema TimesSourceAug 6, 20261 min read
मनिषा कोइरालाको चर्चित सिनेमा ‘१९४२ः अ लभ स्टोरी’ पुनः रिलिज हुँदै
द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री मनिषा कोइराला अभिनीत सिनेमा ‘१९४२ः अ लभ स्टोरी’ पुनः प्रदर्शन हुने भएको छ । सिनेमा ३२ वर्षपछि पुनः हलमा प्रदर्शन गर्न लागिएको हो । सिनेमा भारतमा अगस्ट २१ अर्थात् आगामी भदौ ५ देखि पुनः प्रदर्शन हुने भारतका वितरण कम्पनी एनएच स्टुडियोजले जनाएको छ । वितरकका अनुसार सिनेमालाई अत्याधुनिक प्रविधिमार्फत […]