‘लज्जावती’को ‘मलाई पिर परेको तिम्लाई के थाहा छ’ सार्वजनिक

Art KhabarArt KhabarSourceAug 6, 20261 min read
‘लज्जावती’को ‘मलाई पिर परेको तिम्लाई के थाहा छ’ सार्वजनिक
काठमाडौं । चलचित्र ‘लज्जावती’को ‘मलाई पिर परेको तिम्लाई के थाहा छ’ बोलको दोस्रो गीत सार्वजनिक भएको छ । निर्माण टिमले बिहीबार गीत युट्युबबाट सार्वजनिक गरेको हो । गीत मर्मस्पर्शी बनेको छ । गीतको भिडियोमा सिनेमाका कलाकार मेनुका माझी र श्री कृष्ण निरौलाको प्रेम र विछोडपछिको अवस्थालाई चित्रण गरिएको छ । भिडियोमा कलाकार निरौलाको अभिनय भावुक […]