द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘मास्टर्नी’ को ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले बिहीबार छाया सेन्टरमा कार्यक्रम गर्दै ट्रेलर सार्वजनिक गरेको हो । एक मिनेट ५६ सेकेन्डको ट्रेलर सस्पेन्स र थ्रिलरले भरिएको छ । जसमा एक नेताको छोरी बेपत्ता भएको बताइन्छ । त्यो घटना अन्ततः एक मास्टर्नीको जीवनमा आएर ठोक्किएको छ । सिनेमामा […]
प्रियंका कार्की अभिनीत ‘मास्टर्नी’को ट्रेलर सार्वजनिक [भिडियोसहित]
![प्रियंका कार्की अभिनीत ‘मास्टर्नी’को ट्रेलर सार्वजनिक [भिडियोसहित]](https://tfnnew.in-maa-1.linodeobjects.com/uploads/news_media/thecinematimes-logo.png)

