काठमाडौं – विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा ‘जुरी च्वाइस अवार्ड’ जितेर नेपाली सिनेमाको इतिहासमै गौरवपूर्ण उपलब्धि हासिल गरेको चलचित्र ‘तिनीहरु: इलिफेन्ट्स इन द फग’ को म्युजिकल ट्रेलर सार्वजनिक भएको छ। आगामी भदौ १९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यस सिनेमाको प्रचारप्रसार स्वरूप निर्माण टिमले काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर बाहिर ल्याएको हो। ट्रेलरमा सन्तान हराएकी आमाको छटपटी, […]
The post चलचित्र ‘तिनीहरु: इलिफेन्ट्स इन द फग’को ट्रेलर सार्वजनिक, भदौ १९ देखि हलमा appeared first on Film, Music and Entertainment News Portal From Nepal.


