‘हिमालयन गोल्ड’को प्रोमो सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceAug 6, 20261 min read
‘हिमालयन गोल्ड’को प्रोमो सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘हिमालयन गोल्ड’को अफिसियल प्रोमो सार्वजनिक भएको छ । निर्माण टिमले ओएसआर डिजिटल युट्युब च्यानलबाट बिहीबार प्रोमो सार्वजनिक गरको हो । प्रोमोमा हिमाली जडीबुटी यार्सागुम्बा संकलन गरिरहेकी एक युवतीको भेट लुटेराहरूको निर्दयी गिरोहसँग हुन्छ र तिनहरूसँग बच्न ति युवतीले गर्ने संघर्ष देखाइएको छ । सिनेम धीरज राजवंशीले निर्देशक गरेका हुन् […]