‘आचार्य’को आगोले पोल्दा निखिल-सञ्चिताको सम्बन्धमा डढेलो, ‘कुकुर र रोटी’को कटाक्ष कसलाई ?

Art KhabarArt KhabarSourceAug 6, 20261 min read
‘आचार्य’को आगोले पोल्दा निखिल-सञ्चिताको सम्बन्धमा डढेलो, ‘कुकुर र रोटी’को कटाक्ष कसलाई ?
काठमाडौं । लामो समयको प्रतीक्षापछि अभिनेता निखिल उप्रेतीको कमब्याक चलचित्र भनिएको ‘आचार्य’ यतिबेला चर्चामा छ । तर, यो चर्चा सिनेमाको मेकिङलाई लिएर सकारात्मक हुनुको साटो नकारात्मक दिशातिर मोडिएको छ । एकातिर चलचित्रको प्राविधिक कमजोरी भीएफएक्सलाई लिएर सामाजिक सञ्जालमा ट्रोल भइरहेको छ भने अर्कोतिर निखिल र उनकी पत्नी सञ्चिता लुइटेलबीचको व्यक्तिगत सम्बन्धमा लाइलिएर सिनेवृत्त गर्माएको छ […]