‘आवारापन २’ को ट्रेलरमा एक्सन, सस्पेन्स र बदलाको भाव

The Cinema TimesThe Cinema TimesSourceAug 6, 20261 min read
‘आवारापन २’ को ट्रेलरमा एक्सन, सस्पेन्स र बदलाको भाव
द सिनेमा टाइम्स, काठमाडौं । बलिउड सिनेमा ‘आवारापन २’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले बिहीबार ट्रेलर सार्वजनिक गरेको हो । एक मिनेट २५ सेकेन्डको ट्रेलरमा एक्सन, सस्पेन्स, आक्रामक, पीडाले भरिएको दृश्यहरू समावेश गरिएको छ । यसका साथै बदलाको भाव पनि समेटिएको छ । सिनेमाको ट्रेलर रिलिजकै केही घण्टामै युट्युबको मुभि चार्टतर्फ ट्रेन्डिङ २५ […]