द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘लज्जावती’ को ‘मलाई पिर परेको तिम्लाई के थाहा छ’ बोलको दोस्रो गीत सार्वजनिक भएको छ । निर्माण टिमले बिहीबार गीत युट्युबबाट सार्वजनिक गरेको हो । गीत मर्मस्पर्शी बनेको छ । गीतको भिडियोमा सिनेमाका कलाकार मेनुका माझी र श्री कृष्ण निरौलाको प्रेम र विछोडपछिको अवस्थालाई चित्रण गरिएको छ । भिडियोमा […]
‘लज्जावती’को गीत ‘मलाई पिर परेको तिम्लाई के थाहा छ’ सार्वजनिक


