द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘हली’ नेपालसँगै बेलायतमा पनि प्रदर्शन हुने भएको छ । सिनेमा प्रदर्शनका लागि बेलायतको वितरक सपन इन्टरटेनमेन्ट लिमिटेडसँग आधिकारिक सम्झौता भएको निर्माण टिमले जनाएको छ । नेपालमा सिनेमा यही २२ गतेदेखि प्रदर्शन हुँदैछ भने बेलायतमा आगामी सेप्टेम्बर २० तारिखमा सुरु हुनेछ । बेलायतको अल्डरशटस्थित प्रिन्सेस हलमा आयोजना हुने टिमले जनाएको […]
बेलायतमा पनि प्रदर्शन हुँदै ‘हली’


