द सिनेमा टाइम्स, काठमाडौं । बलिउड सिनेमा ‘रामायण’ नोभेम्बर ६ अर्थात् नेपाली मितिअनुसार कात्तिक २० गते विश्वभर प्रदर्शन हुने भएको छ । निर्माण टिमले सामाजिक सञ्जाल फेसबुकमार्फत् सिनेमा नोभेम्बर ६ अर्थात् कात्तिक २० गते प्रदर्शन हुने जानकारी दिएका हुन् । यसअघि सिनेमा तिहारमा प्रदर्शन हुने मात्र भनिएको थियो । आधिकारिक मिति सार्वजनिक गरिएको थिएन । […]
‘रामायण’ ले तोक्यो प्रदर्शन मिति


