द सिनेमा टाइम्स, काठमाडौं । निर्देशक मिलन चाम्सले हास्यकलाकार तथा अभिनेता हरिवंश आचार्यको पनि बायोपिक बनाउने भएका छन् । उनले अभिनेता आचार्यको बायोपिक लाई सिरिजको रूपमा बनाउन लागेको बताएका छन् । अहिले उनी हास्यकलाकार तथा अभिनेता मदनकृष्ण श्रेष्ठको बायोपिक बनाउन लागिरहेका छन् । सिनेमामा धमाधम कलाकार छनोट कार्य भइरहेको छ । मदनकृष्णको भूमिकामा अभिनेता महेश […]
हरिवंशको पनि बायोपिक बनाउने तयारीमा मिलन चाम्स


