अमेरिकामा पनि प्रदर्शन हुँदै ‘हली’

The Cinema TimesThe Cinema TimesSourceAug 6, 20261 min read
अमेरिकामा पनि प्रदर्शन हुँदै ‘हली’
द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘हली’ नेपालसँगै अमेरिकामा पनि प्रदर्शन हुने भएको छ । सिनेमा प्रदर्शनका लागि अमेरिकाको वितरक सपन इन्टरटेनमेन्ट लिमिटेडसँग आधिकारिक सम्झौता भएको निर्माण टिमले जनाएको छ । नेपालमा सिनम यही २२ गतेदेखि प्रदर्शन हुँदैछ भने अमेरिकामा आगामी सेप्टेम्बर २० तारिखमा सुरु हुनेछ । अमेरिकाको अल्डरशटस्थित प्रिन्सेस हलमा आयोजना हुने टिमले जनाएको […]