साउन २२ गतेदेखि प्रदर्शनमा आउने ‘हली’ यूकेमा सोल्ड आउट

KalakarmiKalakarmiSourceAug 6, 20261 min read
साउन २२ गतेदेखि प्रदर्शनमा आउने ‘हली’ यूकेमा सोल्ड आउट
काठमाडौं– भोलि साउन २२ गते श्त्र,पादेसख नेपालभर प्रदर्शनमा आउन लागेको फिल्म ‘हली’ बेलायतमा सोल्ड आउट भएको छ । निर्माण टिम तगा यूकेको वितरक कम्पनी सपन इन्टरटेनमेन्ट लिमिटेडबीच प्रदर्शन अधिकारका लागि सम्झौता भएको छ । निर्माण पक्षका अनुसार आगामी सेप्टेम्बर २० मा अल्डरसटस्थित प्रिन्सेस हलमा आयोजना हुन लागेको विशेष शोका टिकटहरू बिक्री थालिको हो । बेलायतमा फिल्मको प्रदर्शन तथा व्यवस्थापनको जिम्मा सपन इन्टरटेनमेन्ट लिमिटेडले लिएको हो । शो प्रारम्भम हुनुअघि नै प्राप्त दर्शकको उच्च उत्साह र शत प्रतिशत टिकट बिक्रीले बेलायतमा नेपाली फिल्मप्रतिको आकर्षण पुनः पुष्टि गरेको आयोजक संस्थाले जनाएको ...