नेपाली सिनेमा उद्योगको पहिलो चलचित्र लेखक को हो ?

Art KhabarArt KhabarSourceAug 6, 20261 min read
नेपाली सिनेमा उद्योगको पहिलो चलचित्र लेखक को हो ?
काठमाडौं । नेपाली सिनेमा क्षेत्रमा अहिले पनि निर्देशक र निर्माताहरू स्क्रिप्टको खाँचो रहेको बताउँछन् । जतिसुकै खोजे पनि चलचित्रको स्क्रिप्ट नै पाउन कठिन रहेको उनीहरू गुनासो गर्छन् । राम्रो स्क्रिप्टको अभावका कारण भनेजस्तो चलचित्र बनाउन नसकेको उनीहरूले बताउँदै आएका छन् । सिनेमा राइटरको अभाव रहेको उनीहरूले बताउने गरेका छन् । यही सन्दर्भमा आज बुझौँ नेपालको […]