कान्समा इतिहास रचेको सिनेमा ‘इलिफेन्ट्स इन द फग’को ट्रेलर सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceAug 6, 20261 min read
कान्समा इतिहास रचेको सिनेमा ‘इलिफेन्ट्स इन द फग’को ट्रेलर सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘तिनीहरुः इलिफेन्ट्स इन द फग’को म्युजिकल ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले काठमाडौंमा कार्यक्रम आयोजना गर्दै म्युजिकल ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा प्रहरीसँग छोरी अप्सरालाई खोजी गरिदिन गरेको आग्रह, आफन्तले नै गरेको शंका र उनको खोजीका लागि आमाले गरेको संघर्ष म्युजिकल शैलीमा देखाइएको छ । म्युजिकल गीतमा […]