‘झिँगेदाउ २’को टिजरमा देउरानी-जेठानीबीचको घरझगडाकै निरन्तरता

Himal KhabarHimal KhabarSourceAug 6, 20261 min read
‘झिँगेदाउ २’को टिजरमा देउरानी-जेठानीबीचको घरझगडाकै निरन्तरता
काठमाडौँ- ‘झिँगेदाउ २’को टिजर सार्वजनिक गरिएको छ। बुधबार सार्वजनिक टिजरमा ‘झिँगेदाउ’ मै जस्तो घरायसी घटपटलाई देखाइएको छ।  फिल्ममा आँचल शर्मा र केकी अधिकारी देउरानी जेठानीको भूमिकामा छन् भने महेश त्रिपाठी र कुशल विष्ट दाजुभाइको भूमिकामा देखिएका छन्। ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको सिनेमा आगामी असोज २ गतेदेखि प्रदर्शन हुँदै छ। फिल्ममा केकी, आँचल, महेश र कुशल […]