काठमाडौं । आर्टिष्टिक इन्टरटेन्मेन्टको ब्यानरमा निर्माता वसन्त लम्सालद्वारा निर्मित नेपाली चलचित्र ‘बा एक योद्धा’ आगामी भदौ १९ गते (सेप्टेम्बर ४)देखि नेपालसहित विश्वभर प्रदर्शनमा आउने भएको छ । लम्सालले कृष्ण जन्माष्टमीको अवसर पारेर चलचित्र प्रदर्शनमा ल्याउन लागिएको जानकारी दिँदै यो चलचित्र हरेक परिवारले अनुभूति गर्ने बुबाको संघर्ष, त्याग र प्रेमको कथा रहेको बताउनुभयो । उहाँका अनुसार
भदौ १९ देखि ‘बा एक योद्धा’


