काठमाडौं । कालिकास्थानस्थित नेपालयको ‘आर’ शालामा सम्पन्न यसपटकको ‘पलेँटी’ बाबु-छोरा मदनकृष्ण श्रेष्ठ र यमन श्रेष्ठको सांगीतिक सहयात्राको अविस्मरणीय साक्षी बन्यो । दुई घण्टासम्म चलेको कार्यक्रममा उहाँहरूले हाँसो, प्रेम, करुणा, संस्मरण र जीवनका अनेक अनुभूतिले दर्शकलाई कहिले हँसाए, कहिले भावुक बनाउनुभयो । दुई दशकभन्दा बढी समयदेखि निरन्तर सञ्चालन हुँदै आएको ‘पलेँटी’को २१ वर्षे यात्रामा मदनकृष्ण श्रेष्ठ
हाँसो, करुणा र सम्झनाले भरियो ‘आर’ शाला


