‘झिँगेदाउ २’को टिजर सार्वजनिक

News FilmyNews FilmySourceAug 5, 20261 min read
‘झिँगेदाउ २’को टिजर सार्वजनिक
काठमाडौं । फिल्म ‘झिँगेदाउ २’को टिजर सार्वजनिक गरिएको छ। ललितपुरस्थित क्यूएफएक्स लबिममा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको १ मिनेट ५१ सेकेन्ड लामो टिजरले पारिवारिक सम्बन्ध, देउरानी–जेठानीबीचको द्वन्द्व र परिवारभित्रको उतारचढावलाई केन्द्रमा राखेको छ। टिजरको सुरुवातमै हिउँवाला गौतमलाई मध्यरातमा घर छाडेर हिँड्दै गरेको देखाइएको छ। त्यसपछि परिवारका सदस्यहरू उनलाई खोज्न निस्किएको दृश्य प्रस्तुत गरिएको छ। टिजरले पहिलो …