हरिवंश आचार्य बन्दै अरुण क्षेत्री

News FilmyNews FilmySourceAug 5, 20261 min read
हरिवंश आचार्य बन्दै अरुण क्षेत्री
काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक फिल्म ‘म मदनकृष्ण’मा हरिवंश आचार्यको भूमिकामा अभिनेता अरुण क्षेत्री अनुबन्ध भएका छन्। निर्माण टिमले बुधबार हरिवंशको भूमिकामा अरुणलाई अनुबन्ध गरिएको जानकारी दिएको हो।   हाल प्रदर्शनरत फिल्म ‘गौँथली’का मुख्य कलाकार रहेका अरुणले यही टिमले निर्माण गर्ने हरिवंश आचार्यको बायोपिकमा पनि मुख्य भूमिका निर्वाह गर्नेछन्। निर्देशक मिलन …