काठमाडौं । आगामी साउन ३० गते काठमाडौंमा हुने तेस्रो संस्करणको अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (इन्फा अवार्ड–२०२६) को तयारी अन्तिम चरणमा पुगेको छ। अवार्ड समारोहका लागि बेलायतस्थित आयोजक संस्था इन्फा इभेन्ट्स यूकेको टोली बुधबार साँझ काठमाडौं आइपुगेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इन्फा नेपालका पदाधिकारी तथा सदस्यहरूले टोलीलाई स्वागत गरेका छन्। बेलायतबाट आएको टोलीमा इन्फा इभेन्ट्स यूकेका […]
The post इन्फा अवार्ड–२०२६ : बेलायतबाट आयोजक टोली काठमाडौं आइपुग्यो appeared first on Celebrity Nepal.


