चलचित्र ‘झिँगेदाउ २’को देउरानी-जेठानीको झगडा र आर्यनको सस्पेन्सले भरिएको टिजर सार्वजनिक

Thulo PardaThulo PardaSourceAug 5, 20261 min read
चलचित्र ‘झिँगेदाउ २’को देउरानी-जेठानीको झगडा र आर्यनको सस्पेन्सले भरिएको टिजर सार्वजनिक

काठमाडौं – बक्स अफिसमा सुपरहिट साबित भएको पारिवारिक चलचित्र ‘झिँगेदाउ’को सिक्वेल ‘झिँगेदाउ २’को टिजर सार्वजनिक भएको छ। ललितपुरस्थित क्यूएफएक्स लबिममा एक औपचारिक कार्यक्रम आयोजना गर्दै निर्माण पक्षले सिनेमाको पहिलो झलक दर्शकमाझ ल्याएको हो। १ मिनेट ५१ सेकेन्ड लामो टिजरले पहिलो शृङ्खलाकै पारिवारिक कथावस्तुलाई निरन्तरता दिएको छ, जसमा देउरानी र जेठानीबीचको घरझगडा र त्यसले ल्याउने उतारचढावलाई […]

The post चलचित्र ‘झिँगेदाउ २’को देउरानी-जेठानीको झगडा र आर्यनको सस्पेन्सले भरिएको टिजर सार्वजनिक appeared first on Film, Music and Entertainment News Portal From Nepal.