‘झिंगे दाउ–२’को टिजरमा देउरानी र जेठानीको झगडाले तहसनहस भएको परिवार

Art KhabarArt KhabarSourceAug 5, 20261 min read
‘झिंगे दाउ–२’को टिजरमा देउरानी र जेठानीको झगडाले तहसनहस भएको परिवार
काठमाडौं । चलचित्र ‘झिंगे दाउ २’को टिजर सार्वजनिक गरिएको छ । निर्माण टिमले बुधबार कार्यक्रम आयोजना गरेर टिजर सार्वजनिक गरेको हो । सार्वजनिक टिजरमा पारिवारिक झगडा छ । देउरानी र जेठानीबीचको झगडा र त्यसको बीचमा बिलखबन्धनमा पर्ने दाजुभाइको कथा टिजरमा देखिन्छ । आमाको माया र आमाको अनुपस्थितिको घरलाई टिजरले केन्द्रमा राखेको छ । अंशबण्डाको झगडाले […]