ज्ञानेन्द्र देउजा निर्देशित ‘झिँगेदाउ २’ को टिजर सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceAug 5, 20261 min read
ज्ञानेन्द्र देउजा निर्देशित ‘झिँगेदाउ २’ को टिजर सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा  ‘झिँगेदाउ २’ को टिजर सार्वजनिक भएको छ । लबिम मलमा कार्यक्रम गर्दै निर्माण टिमले टिजर सार्वजनिक गरेको हो । १ मिनेट ५१ सेकेन्डको टिजरमा पारिवारिक सम्बन्धमा आउने उतारचढाव, देउरानी र जेठानीबीचको घरझगडाले स्थान पाएको छ । टिजरको सुरुमै हिउँवाला गौतम मध्यरातमा घर छोडेर हिँडेको देखाइएको छ र पछि परिवारका […]