द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘माया भनेको यस्तो होला’ को शीर्ष गीतले युट्युबमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ । गीत सार्वजनिक भएको एक साता नबित्दै करिब पाँच लाख भ्युज बटुलेको सफल भएकाे छ । दर्शकले गीतको शब्द, संगीत र भिडियोको प्रशंसा गर्दै सिनेमा हेर्न उत्सुक रहेको प्रतिक्रिया दिएका छन् । गीत प्रेम कथामा आधारित छ […]
‘माया भनेको यस्तो होला’को शीर्ष गीतमा मायाको मिठाससँगै समर्पणको कथा


