द सिनेमा टाइम्स, काठमाडौं । संगीतकार तथा गायक टंक बुढाथोकीको निर्देशनमा बन्ने सिनेमा ‘मन बिनाको धन २’ मा कलाकारको फाइनल भएको टिमले जनाएकाे छ । निर्माण पक्षले वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, यमन श्रेष्ठ, राजाराम पौडेल, रश्मिला तामाङ र निर्मल शर्मालाई औंपचारिक रूपमा अनुबन्ध गरेसँगै कलाकारको फाइनल भएको बताएकाे हाे । यसअघि नै सिनेमामा सरोज खनाल, […]
‘मन बिनाको धन २’मा मदनकृष्णदेखि विपिन कार्कीसम्म, किन अटाएनन् अशोक दर्जी ?


