द सिनेमा टाइम्स, काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक सिनेमा ‘म मदनकृष्ण’मा हरिवंश आचार्यको भूमिकामा कलाकार अरुण क्षेत्री अनुबन्ध भएका छन् । मदनकृष्णको कलाकारिताको पार्टनर रियल लाइफमा हरिवंश थिए भने अब पर्दामा उनको पार्टनरको भूमिकामा अरुण देखिनेछन् । अरुण अहिले बक्सअफिसमा चर्चा पाइरहेकाे सिनेमा ‘गौँथली’का मुख्य पात्र हुन् । अरुणले अब ‘म […]


