‘म मदनकृष्ण’ मा मदनकृष्ण बन्दै महेश त्रिपाठी, हरिवंश आचार्यको भूमिकामा अरुण क्षेत्री

Himal KhabarHimal KhabarSourceAug 5, 20261 min read
‘म मदनकृष्ण’ मा मदनकृष्ण बन्दै महेश त्रिपाठी, हरिवंश आचार्यको भूमिकामा अरुण क्षेत्री
काठमाडौँ- वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक सिनेमा ‘म मदनकृष्ण’मा हरिवंश आचार्य भूमिकामा अरुण क्षेत्री र मदनकृष्ण श्रेष्ठको भूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गर्नेभएका छन्।  ‘गौँथली’ अभिनेता अरुण र ‘प्रसाद २’का अभिनेता महेशले साइन गरेका छन् ।  यो बायोपिकको शीर्ष भूमिकामा दर्शकले केकी अधिकारीलाई देख्न पाइनेछ। उनले मदनकृष्णकी श्रीमती यशोदाको भूमिका निर्वाह गर्नेछिन्। चलचित्रमा […]