संघको सहकार्यमा ज्येष्ठ कलाकारको निःशुल्क स्वास्थ्य परीक्षण

eHimalaya TimeseHimalaya TimesSourceAug 4, 20261 min read
संघको सहकार्यमा ज्येष्ठ कलाकारको निःशुल्क स्वास्थ्य परीक्षण
काठमाडौं । नेपाल ज्येष्ठ नागरिक स्वास्थ्य केन्द्रले नेपाल चलचित्र कलाकार संघसँगको सहकार्यमा ज्येष्ठ कलाकारहरूको निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गरेको छ । मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल परिसरमा रहेको नेपाल ज्येष्ठ नागरिक स्वास्थ्य केन्द्रमा मंगलबारदेखि सुरु भएको कार्यक्रममा ६० वर्षभन्दा माथिका चलचित्र कलाकारलाई डिमेन्सिया तथा जेरियाट्रिक (ज्येष्ठ नागरिक) स्वास्थ्य परीक्षण निःशुल्क रूपमा उपलब्ध