काठमाडौं । चलचित्रमार्फत राष्ट्रियता, देशभक्ति र इतिहास संरक्षणबारे सचेतना अभियान चलाउँदै आएका अभिनेता तथा चलचित्र निर्माता नवल खड्कालाई विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । महान् शहीद भीमदत्त पन्तको जीवन संघर्ष, बलिदान र योगदानलाई चलचित्र ‘भीमदत्त’मार्फत उतारेर नयाँ पुस्तासम्म पुर्याएको तथा मृत्युपश्चात शहीद घोषणा गराउन महत्त्वपूर्ण योगदान दिएको उच्च मूल्यांकन गर्दै अखिल मजदुर किसान महासंघद्वारा खड्का


