‘कमला मिस’को प्रिमियरमा विषयवस्तु र सन्देशको प्रशंसा

eHimalaya TimeseHimalaya TimesSourceAug 4, 20261 min read
‘कमला मिस’को प्रिमियरमा विषयवस्तु र सन्देशको प्रशंसा
काठमाडौं । चलचित्र ‘कमला मिस’को प्रिमियरमा प्रशंसा भएको छ । यही शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको यो चलचित्रको काठमाडौंस्थित जय नेपाल हलमा सोमबार प्रिमियर गरिएको थियो । प्रिमियरमा सहभागी चलचित्रकर्मी, शिक्षाविद्, सामाजिक व्यक्तित्व, विभिन्न शैक्षिक संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीले चलचित्रको विषयवस्तु, प्रस्तुति र सामाजिक सन्देशको खुलेर प्रशंसा गरेका थिए । बालमनोविज्ञानलाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्रले