बडीमालिकाबाट ‘ए मेरो हजुर ५’

eHimalaya TimeseHimalaya TimesSourceAug 4, 20261 min read
बडीमालिकाबाट ‘ए मेरो हजुर ५’
काठमाडौं । अभिनेत्री तथा निर्देशक झरना थापाले आफ्नो निर्देशनमा बन्ने चलचित्र ‘ए मेरो हजुर ५’ को छायांकन साउन २९ गतेदेखि सुरु हुने जानकारी दिनुभएको छ । चलचित्रको छायांकन बाजुरा जिल्लास्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बडीमालिका मन्दिरबाट सुरु गरिने भएको हो । झरनाले बडीमालिकालाई नेपालको अनुपम प्राकृतिक सौन्दर्य, धार्मिक आस्था, सांस्कृतिक गौरव र पर्यटन प्रवर्द्धनसँग जोडिएको