‘गजिनी’ भिलेन प्रदीप रावतको निधन

Art KhabarArt KhabarSourceAug 4, 20261 min read
‘गजिनी’ भिलेन प्रदीप रावतको निधन
काठमाडौं ।  चर्चित भारतीय अभिनेता प्रदीप रावतको निधन भएको छ । ब्लड क्यान्सर भएका रावतको कोकीला बेन् अस्पतालमा मंगलवार साँझ उपचारको क्रममा निधन भएको हो । तेलुगु, हिन्दी र तमिल सिनेमाका अभिनेता समेत रहेका रावतले चन्द्र पन्तको निर्देशनमा बनेको चलचित्र ‘आ बाट आमा’ र  ‘ह्रस्व दीर्घ’ मा अभिनय गरेका थिए । रावतले ‘महाभारत’ सिरियलमा अस्वस्थामाको भूमिका […]