‘कमला मिस’ले प्रिमियरमा बटुल्यो प्रशंसा, साउन २२ देखि प्रदर्शनमा

News FilmyNews FilmySourceAug 4, 20261 min read
‘कमला मिस’ले प्रिमियरमा बटुल्यो प्रशंसा, साउन २२ देखि प्रदर्शनमा
काठमाडौं । बहुचर्चित साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित कृति ‘कोही कि बरबाद होस्’ बाट प्रेरित चलचित्र ‘कमला मिस’ को राजधानी काठमाडौंस्थित जय नेपाल हलमा भव्य प्रिमियर सम्पन्न भएको छ। कार्यक्रममा उपस्थित चलचित्रकर्मी, शिक्षाविद्, सामाजिक व्यक्तित्व, शैक्षिक संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूले चलचित्रको विषयवस्तु, प्रस्तुति र सशक्त सन्देशको खुलेर प्रशंसा गरेका छन्।   बालमनोविज्ञानलाई केन्द्रमा राखेर …