‘नेतृत्व आवेगले होइन, परिपक्वताले चल्छ’: हर्क साम्पाङलाई सन्तोष सेनको सुझाव

KalakarmiKalakarmiSourceAug 4, 20261 min read
‘नेतृत्व आवेगले होइन, परिपक्वताले चल्छ’: हर्क साम्पाङलाई सन्तोष सेनको सुझाव
काठमाडौं- नेपाली फिल्मका अभिनेता तथा निर्देशक सन्तोष सेनले श्रम शक्ति पार्टीका अध्यक्ष तथा हर्कराज राईलाई लक्षित गर्दै सामाजिक सञ्जालमा लेखेको लामो टिप्पणी अहिले राजनीतिक तथा सामाजिक वृत्तमा चर्चाको विषय बनेको छ । कहिल्यै हर्कराज राईको खुलेर प्रशंसा गरेका सेनले यसपटक भने उनको पछिल्लो अभिव्यक्ति र राजनीतिक शैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । सेनले राईले संसदमा प्रवेश गरेपछि जनतामा ठूलो आशा जगाएको भए पनि अहिले आफ्नै समर्थकसमेत निराश हुन थालेको दावी गरेका छन् । सेनको भनाइमा, जिम्मेवार नेतृत्वले तथ्य र प्रमाणका आधारमा सरकारको आलोचना गर्नुपर्छ, उत्तेजनात्मक अभिव्यक्तिभन्दा परिपक्व राजनीतिक व्यवहार देखाउनु पर्छ ...