काठमाडौं । असोज २ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘कार्की साइँला’को पहिलो गीत ‘लग्यौ परान’ रिलिज भएको छ । मंगलबार निर्माण टिमले पत्रकार सम्मेलन गर्दै प्रचारप्रसार स्वरुप उक्त गीत रिलिज गरेको हो । गीतको भिडियोमा फिल्मका मुख्य कलाकार जितु नेपाल र प्रियाना आचार्यलाई अभिनय गराइएको छ । उनीहरुको कमेष्ट्री असाध्यै मिलेको छ । श्रेय अगस्ती र […]
‘कार्की साइँला’को पहिलो गीत ‘लग्यौ परान’ सार्वजनिक


