द सिनेमा टाइम्स, काठमाडौं । चर्चित गायिका रचना रिमाल, एलिना चौहान, मेलिना मैनाली र दीपिका बयम्बुको संयुक्त तीज गीत ‘नौरती फूली’ यतिबेला चर्चामा छ । गीत सार्वजनिक भएको छोटो समयमै लाखौं दर्शकले रुचाएका छन् । युट्यबमात्र गीतले साढै २७ लाख भ्युज बटुलिसकेको छ । त्यस्तै, सामाजिक सञ्जाल फेसबुक रिल्स र टिकटकमार्फत पनि गीत लोकप्रिय बनेको […]
चर्चामा रचना, एलिना, मेलिना र दीपिकाको तीज गीत ‘नौरती फूली’


