‘कार्की साइला’को पहिलो गीत ‘लग्यौ परान’ सार्वजनिक

News FilmyNews FilmySourceAug 4, 20261 min read
‘कार्की साइला’को पहिलो गीत ‘लग्यौ परान’ सार्वजनिक
काठमाडौँ । असोज २ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘कार्की साइला’ को पहिलो गीत ‘लग्यौ परान’ सार्वजनिक गरिएको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत निर्माण टिमले प्रचारप्रसारको सुरुआतस्वरूप उक्त गीत सार्वजनिक गरेको हो। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार जितु नेपाल र प्रियाना आचार्यलाई फिचर्ड गरिएको छ। भिडियोमा दुवै कलाकारबीचको केमेस्ट्री आकर्षक देखिन्छ। कार्यक्रममा उपस्थित सञ्चारकर्मीहरूले गीत र …