काठमाडौं – वरिष्ठ निर्देशक नीर शाह निर्देशित चलचित्र ‘कमला मिस’ को राजधानीको जयनेपाल हलमा भव्य प्रिमियर सम्पन्न भएको छ। साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित कृति ‘कोही किन बर्बाद होस्’ बाट प्रभावित यस सिनेमाको प्रिमियरमा उपस्थित चलचित्रकर्मी, शिक्षाविद् र सञ्चारकर्मीले कथावस्तु र प्रस्तुतिको खुलेर प्रशंसा गरेका छन्। आमाको ममताबाट वञ्चित एउटा बालमनको पीडा, आमाको खोजी […]
The post चलचित्र ‘कमला मिस’को भव्य प्रिमियर, बालमनोविज्ञान र आमाको मर्मले दर्शक भावुक appeared first on Film, Music and Entertainment News Portal From Nepal.


