काठमाडौं । नेपालका बाल प्रतिनिधि देव जैसवालले मलेसियाको साबाह राज्यस्थित कोटा किनाबालुमा आयोजित अन्तर्राष्ट्रिय व्यक्तित्व, संस्कृति तथा पर्यटन प्रवर्द्धनसम्बन्धी प्रतियोगिता ‘टुरिज्म एम्बासडर युनिभर्स इन्टरनेशनल २०२६’ को बालक विधामा ‘ग्रान्ड विनर’ उपाधि जितेका छन् । विश्वका विभिन्न देशबाट सहभागी भएका उत्कृष्ट प्रतिस्पर्धीबीच सम्पन्न अन्तिम प्रतिस्पर्धामा देवले आफ्नो आत्मविश्वास, व्यक्तित्व, प्रतिभा, नेतृत्व क्षमता तथा नेपाली संस्कृति र […]
The post नेपालका देव जैसवालले जिते अन्तर्राष्ट्रिय ‘ग्रान्ड विनर’ उपाधि appeared first on Celebrity Nepal.


