द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘रोल नं वान’ले अहिलेसम्म १ करोड ७८ लाख कमाउन सफल भएको छ । सिनेमाले प्रदर्शनको १ महिनासम्ममा १ करोड ७८ लाख मात्र कलेक्सन गर्न सफल भएको हो । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस तथ्याङ्कअनुसार साउन १७ गतेसम्म सिनेमाले १ करोड ७८ लाख ६२ हजार ६ सय […]
‘रोल नं १’ ले कमायो १ करोड ७८ लाख


