मनमोहन अस्पतालमा ज्येष्ठ कलाकारको निःशुल्क स्वास्थ्य परीक्षण

KalakarmiKalakarmiSourceAug 4, 20261 min read
मनमोहन अस्पतालमा ज्येष्ठ कलाकारको निःशुल्क स्वास्थ्य परीक्षण
काठमाडौं- नेपाल ज्येष्ठ नागरिक स्वाथ्य केन्द्रद्वारा ज्येष्ठ कलाकारहरुको स्वास्थ्य परीक्षण गरिएको छ । मनमोहन मेमोरियल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलमा रहेको स्वास्थ्य केन्द्रबाट मंगलवार ‘नेपाल चलचित्र कलाकार संघ’ संग सहकार्य गर्दै नेपाल ज्येष्ठ नागरिक स्वास्थ्य केन्द्रले कलाकारहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरेको हो । यस अन्तर्गत फिल्म क्षेत्रका ६० वर्षभन्दा माथिका ज्येष्ठ सदस्यहरूका लागि निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन हुँदैछ । नेपाल जेरियाट्रिक्स सेन्टर र नेपाल चलचित्र कलाकार संघको संयुक्त पहलमा यो स्वास्थ्य सेवा प्रदान गर्न लागिएको हो । नेपाल ज्येष्ठ नागरिक स्वास्थ्य केन्द्रको अभियान अन्तर्गत आयोजना गरिएको यस कार्यक्रममा कलाकारहरूलाई ...