मानव-प्रकृतिको सहअस्तित्वको कथा रंगमञ्चमा, ‘केसामी नाम्सामी’ मञ्चन सुरु

The Cinema TimesThe Cinema TimesSourceAug 4, 20261 min read
मानव-प्रकृतिको सहअस्तित्वको कथा रंगमञ्चमा, ‘केसामी नाम्सामी’ मञ्चन सुरु
द सिनेमा टाइम्स, काठमाडौं । लिम्बू समुदायको प्राचीन ग्रन्थ मुन्धुममा आधारित नाटक ‘केसामी नाम्सामी’ मञ्चन सुरु भएको छ । नाटक थापागाउँस्थित एक थिएटर नेपाल साउन १८ गतेदेखि मञ्चन सुरु भएको हो । यासेली योङहाङले नाट्य रूपान्तरण गरेको नाटकको परिकल्पना तथा निर्देशन रंगकर्मी अनिल सुब्बाले गरेका छन् । नाटकमा मानव र प्रकृतिबीचको सम्बन्ध, सहअस्तित्व, विश्वास, द्वन्द्व […]